Chatrabas.app
आफ्नो Chatrabas.app खाता मेटाउनुहोस्

Chatrabas.app एप प्रयोग गर्ने विद्यार्थी र अभिभावकका लागि। मेटाउँदा तपाईंको खाता, प्रोफाइल, कागजात र सबै फोनका साइन इन हट्छन्। होस्टलले तपाईंको बसाइको आफ्नै रेकर्ड (बिल, हाजिरी) राख्छ; ती मेटाउन होस्टललाई भन्नुहोस्। एपबाट पनि खाता मेटाउन सक्नुहुन्छ: प्रोफाइल → मेरो खाता मेटाउनुहोस्।

होस्टल सञ्चालक र कर्मचारी: तपाईंको लगइन तपाईंको होस्टलले चलाउँछ; सञ्चालकले सेटिङ → टिमबाट सदस्य हटाउँछन्।